‘सिटामोल’को टिजरमा वेनिशा र सौगातको प्रेम र विछोडको कथा

नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मर्मस्पर्शी प्रेम कथा समेटिएको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक गरिएको छ ।साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा विवाहपछिको खुशी, पैसाका कारण वैवाहिक जीवनमा आएको समस्या र माया गर्ने मानिसको पर्खाइको कथा समावेश छ ।फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल…