काठमाडौं - १६ जेठ २०७९ मा भएको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा युवाहरू निर्वाचित भएपछि राजधानीवासीमा एउटा उत्साह सिर्जना भएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए भने उपप्रमुख सुनिता डंगोल नेकपा एमालेकी उम्मेदवारका रूपमा निर्वाचित भएकी थिइन् । तर, महानगरको कार्यपालिकामा भने नेपाली कांग्रेसको बहुमत…