‘जहाजैमा’ निर्माणको घोषणा, कृषाले निर्देशन गर्ने

निर्देशक कृषा चौलागाइले ‘जहाजैमा’ नाममा फिल्म निर्देशन गर्ने पक्का भएको छ । आज फिल्मको नाम सार्वजनिक गरिएको हो । केही दिन अगाडि जापान गएको समयमा कृषाले यो फिल्मको निर्देशन गर्ने संझौता गरेर आएकी थिइन् । जापानमा रहेको यूएनए प्रोडक्सनले यो फिल्मको निर्माण गर्नेछ ।फिल्मको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज…