लप्पन छप्पन २ को ‘झुसे बारुलो’ ओसटी सार्वजनिक भएको छ। मिस्टर आरजेको शब्द संगीतमा रहेको गीतमा विद्या तिवारी, मिस्टर आरजे र आर्जन पाण्डे स्वर रहेको छ।बैशाख १२ गतेको लागि सार्वजनिक प्रदर्शन मिति तोकेको सिनेमाको पहिलो गीत सर्वाजनिक गरिएको हो। गीतमा सिनेमाका प्रमुख पात्रहरुलाई प्रस्तुत गरिएको छ। https://www.youtube.com/watch?v=k5SZ8xkyc1g गीतको भिडियोमा शिव श्रेष्ठ र उनका छोरा शक्ति…