फिल्म ‘परी’ निर्माणको घोषणा गरिएको छ । गोविन्द गौतमको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मको केही दिन अगाडि कमलादिस्थित गणेश मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको हो ।मुहुर्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरु किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिती थियो ।फिल्मकी कलाकार दीपाश्री निरौलाले स्क्रिप्ट राम्रो रहेकाले आफू काम…