काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा प्रतिनिधिसभाको बैठकमा जान छाडेपछि अनेक चर्चा परिचर्चा सुरु हुन थालेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल र अहिले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै शक्तिशाली महामन्त्री थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएकामा विभिन्न अड्कलबाजी सुरु हुन थालेको हो । वर्तमान सरकारमा कांग्रेस पनि सहभागी छ । तर यसपटक गगन…