प्रधानमन्त्री प्रचण्ड आज कोप–२८ मा सहभागी हुन यूएई जाँदै

काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले विहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् । कोप–२८…