सडक सचेतना सप्ताह सुरु दुर्घटना नियन्त्रण सबैको जिम्मेवारी: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहक - २०८०" प्रभातफेरी र सभासहित आज सुरु भएको छ। त्यसक्रममा बिहान ७:३० मा दरवारमार्गबाट प्रभादफेरी गर्दै राष्ट्रिय सभागृहमा पुगि सभा गरिएको थियो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अगुवाइ र उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य,…