२०३४ सालमा जन्मनु भएका कामीले २०५१ मा १७ वर्षको उमेरमा गाउँ नजिकै रहेको बुंगल नगरपालिका –८, कै मंगली बिकसँग विवाह गर्नुभयो । पञ्चेबाजा बजाएर दुलहीलाई घर भित्र्याउनुु भयो । हिरा कामी २ वर्षको हुँदा नै उनका बुवा राइसिङे कामीको निधन भएको थियो । हिराकी आमा सुन्दरी कामीले हिरालाई खुबै मेहनत गरी पालनपोषण गर्नुभयो । सुन्दरीको…