काठमाडौं । सभापति रवि लामिछाने अझै केही समयसम्म हिरासतमै बस्ने देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा संसदीय दलको नेताको खोजी भएको छ । सहकारी ठगीमा उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले सदर गरेपछि रास्वपामा जिम्मेवारी बाँडफाँटको बहस सुरु भएको हो । लामिछानेको सांसद पद निलम्बन भएसँगै गत पुस ८ गतेदेखि संसदीय दल नेताविहीन छ । बीचमा रास्वपाले एकपटक…