अनलाइन टिभी नेपाल काठमाडौं, अभिनेता बिमलेश अधिकारिले निर्देशकमा फड्को मार्दै चलचित्र ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । अभिनेत्री केकी अधिकारि र रिमा बिश्वोकर्माको मुख्य भूमिकामा सम्बन्ध बिछेद्दको बिषयबस्तुलाइ समेटी सोसल ड्रामामा आधारित रहेर चलचित्र तयार गरिनेबारे निर्माण टिमले जानकारी गराएको छ। म्युजिक भिडियो, चलचित्रमा अभिनय गर्दागर्दै बिमलेश अधिकारि अमेरिका पलाएन भएका थिए । उनी…