पूर्वराष्ट्रपति भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन्। एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेलगत्तै उनले सरकारी सेपवासुविधा नलिने भएकी हुन् । पूर्व राष्ट्रप्रमुखको सेवासुविधा पनि लिने अनि सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सबै सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ। भण्डारीले शीतल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने…