भिजिट भिसाबारे छलफल गर्न रास्वपाले बोलायो दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको रास्वपा प्रवक्ता मनिष झाले बताए । बैठक संघीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ । शनिबार प्रतिनिधिसभा बैठकअघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो । सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय…