काठमाडौं । राजसंस्था पुनःस्थापनाको आन्दोलनका कमान्डर तोकिएका दुर्गा प्रसाईले तीन दिनपछि भिडियोमार्फत आफूलाई पक्राउ गर्न र पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्न सरकारलाई चुनौती दिएका छन् । शनिबार बिहान ललितपुरको इमाडोलमा रहेको विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको निवासमा स्याउ र केरा खाएर मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएका प्रसाईले करिब ५० सेकेन्डको भिडियो सन्देश जारी गर्दै सरकारलाई…