२३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं– आज सुनको मुल्य २३ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा आज छापावाला सुनको मुल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मुल्य १ लाख ४० हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला १३९८०० रुपैयाँमा कारोबार भईरहेको…