‘दान्भी’ नचल्दा १० लाख पारिश्रमिक लिइनँः पूजा शर्मा

नायिका पूजा शर्माले गतबर्ष रिलिजमा आएको आफ्नो फिल्म ‘दान्भी’ नचलेपछि आफूले १० लाख रुपैयाँ छाडेको बताएकी छिन् ।आज आयोजना भएको फिल्म ‘हली’को गीत रिलिज कार्यक्रममा बोल्दै पूजाले भनिन्–‘मैले फिल्म नचलेपछि निर्मातासँग लिनुपर्ने पैसा पनि लिएको छैन । यो कुरा त मिडियामा आउँदैन । मैले १० लाख पारिश्रमिक दान्भी नचलेपछि छाडिदिएको छु । २५ लाखमा संझौता…