काठमाडौं । चलचित्र "लालीबजार’"अभिनेत्री स्वस्तिमा खड्का अनुबन्ध भएकी छन् । निर्माण पक्षले मंगलबार स्वस्तिमा फस्ट लुक्स सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता फिल्म निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो आगामी फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का रहने घोषणा गरेको हो । मनोरञ्जनसँगै सामाजिक विषयलाई प्रस्तुत गर्ने फिल्म आउँदो फागुन…