पुर्वप्रेमी रणवीर कपुरका कारण दीपिकाको विवाह अन्यौलमा

दीपिका पादुकोण पूर्वप्रेमी रणवीर कपूरबाट धोका पाएपछि धेरै संवेदनशिल बन्न थालेकि छिन् । उनले पुर्वप्रेमी रणवीर कपुरबाट पाएको धोकाका कारण झट्ट अरुलाई विश्वास गरिहाल्न सकिरहेकी छैनन् । बलिउडमा करिअर सुरु गरेसँगै रणवीरसँगको गहिरोप्रेममा परेकी दीपिका ब्रेकअपपछि उनी नराम्रोसँग टुटिसकेकी छिन् । विषयलाई लिएर अझै हिचकिचाइरहेकी छिन् ।खबर अनुसार एक समयमा दीपिका आफ्नो करिअरलाई छोडेर रणवीर कपूरका…