नायक जीवन लुइँटेलले एक दशकपछि कमब्याक गर्ने पक्का भएको छ । उनले, फिल्मबाट कमब्याक गर्न लागेका भने होइनन् । उनले, नाटकबाट कमब्याक पक्का गरेका हुन् ।नायिका रेखा थापालाई नाटकमा अभिनय गराउँदै रंगमञ्चको दुनियाँमा बलियो सुरुवात गरेको कान्तिपुर थिएटरले अब जीवनलाई पनि ‘शिरिषको फूल’ नामक नाटकबाट दर्शकमाझ कमब्याक गराउन लागेको हो ।यो नाटकमा जीवन ‘सुयोगवीर’ पात्रको…