काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले हिन्दु भएर मुस्लिमसँग बिहे गरेको भन्दै धम्की झेल्नु परेको छ । उनलाई उनको गृह राज्य बिहारमा ‘प्रवेश निषेध’को धम्की दिइएको हो । बिहारको हिन्दु शिव भवानी सेनाले सोनाक्षीलाई बिहारको राजधानी पटनाको मुख्य चोकमा ठुलो पोस्टर लगाउँदै सोनाक्षी र उनको परिवारका लागि चेतावनी दिएको छ । पोस्टरमा सोनाक्षीका पिता शत्रुघन सिन्हा…