कांग्रेस र रास्वपाका नेताहरू छलफलमा

भिजिट भिसा प्रकरणमा जारी सदनको अवरोध खुलाउनको लागि नेपाली कांग्रेस र रास्वपा छलफलमा जुटेका छन् । सत्तारूढ नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काले वार्ताको नेतृत्व गरेका छन् । उता, विपक्षी दल रास्वपाबाट डा. स्वर्णिम वाग्लेले लिड गरेका छन् । खड्का र वाग्लेबीछ पछिल्लो समय निरन्तर सम्वाद भैरहेको छ । सदनको अवरोध खुलाउनको लागि विपक्षीहरु लचिलो बनेको भनिएको…