अवहेलना मुद्दामा सर्वोच्चले गगनसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस महामन्त्री गगन थापासँग लिखित जवाफ माग गरेको छ । थापाविरुद्ध अदालतको अवहेलना गरेको आरोप लगाउँदै दर्ता भएको रिट निवेदनमाथि सर्वोच्चले मंगलबार विपक्षीसँग लिखित जवाफ मागेको छ। कानून व्यवसायी अनन्तराज लुइँटेलसहित तीनजनाले महामन्त्री थापाविरुद्ध वैशाख १४ गते दर्ता गरेको रिटमाथि न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मंगलबार भएको…