भारत र पाकिस्तानकै शैलीमा ट्रम्पले गराए इरान र इजरायलबीच युद्धविराम

काठमाडौं । गत वैशाखमा भारत र पाकिस्तानबीच युद्ध सुरु भयो । भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ चलाएको थियो । भारतले पाकिस्तानका विभिन्न क्षेत्रमा घुसेर मिसाइल आक्रमण गरी आतंकवादी समूहको अखडा ध्वस्त भएको थियो । लगत्तै पाकिस्तानले पनि जम्मु कश्मीर र अन्य सहरमा मिसाइल आक्रमण गरेको…