अभिनेता दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्।

अभिनेता दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्। विश्व यतिबेला कोरोन भाइरसको त्रासमा बाचिरहेको छ। लाखौ मानिस यसको प्रत्यक्ष प्रभावमा परिरहेका छन्। चीन बाट सुरु भएको यो भाइरसले विश्वलाई नै आक्रान्त पारिसकेको छ। विश्वभर यस प्रतिको सजगता अपनाउने काम भैरहेको छ। एकदेशबाट अर्को देशको आवतजावत लगभग बन्द प्राय भैसकेको…