पूर्वराजा ज्ञानेन्द्र शाहको नाम लिँदै कड्किए देउवा, सदासयता नदेखाएको भए परिस्थिति अर्कै बन्ने ठोकुवा

काठमाडौं – नेपालको राजनीति र आर्थिक क्षेत्रमा कांग्रेसले लिएको अडान नै कार्यदिशा बन्दै आएको छ । २००७ सालदेखि २०६२÷६३ को जनआन्दोलनसम्म कांग्रेसले नै नेतृत्वदायी भूमिका निभाएको थियो । लोकतान्त्रिक पार्टी भएकाले पनि अन्तर्राष्ट्रिय शक्तिले कांग्रेसलाई पत्याउँदै आएका छन् । तर कांग्रेसले भने राजसंस्था बोकेर पटकपटक धोका खाँदै आएको छ । २००७ सालदेखि २०५९ सालसम्म कांग्रेसले…