काठमाडौं– क्रिकेटर सोमपाल कामीले शुभचिन्तकलाई निराश हुने हक रहेको बताएका छन् । आइसिसी टि–२० विश्वकपको समुह चरणबाट नेपाल बाहिरिएपछि शुभचिन्तकले नेपाली टोलीसँग निराश हुन पाउने हक रहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अर्को विश्वकप खेल्नको लागि कडा मेहनत गर्ने समेत बताएका छन् । नेपालले हरेक विश्वकपमा खेलेको हेर्नु आफ्नो सपना रहेको…