Logo
मुख्य समाचार

नेपाल–भारतका सेनाप्रमुखबीच आज वार्ता हुँदै

काठमाडौं– लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र

राजनीति

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ। चितवनस्थित साहारा सहकारी ठगी प्रकरणमा उनीसहित १० जनाविरुद्ध जाहेरी परेको हो । सहारा सहकारीको मुद्दा यसअघि

खेलकुद

हवाइज जहाजको टिकट किन्ने पैसा भएन, विश्वकप क्रिकेट खेल्न रेलमार्गबाट पाकिस्तान प्रस्थान

रुपन्देही– पाकिस्तानमा हुन लागेको टि–२० विश्वकप खेल्न नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिम पाकिस्तान प्रस्थान गरेको छ । नेत्रहीन टी–२० विश्वकपको चौथा संस्करणमा सहभागी हुन बुधवार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको हो । हवाइजहाजको टिकट किन्नको लागि रकमको अभाव भएपछि रेलमार्गबाट उक्त टोली पाकिस्तानमा जान लागेको हो । बेलहिया नाकाबाट प्रस्थान

शिक्षा/स्वास्थ्य
अन्तर्राष्ट्रिय

दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको हो। मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईँलाई बुधबार

फेसबुकमा हामी
भिडियो