मेयर बालेनले भेटे तीनकुने घटनामा ज्यान गुमाएका पत्रकारको परिवारलाई 

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका हुन । बालेनले परिवारसँगको भेटमा व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएको उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन…